गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री भट्टले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई आइसोलेसन सन्चालनमा तीव्रता दिन निर्देशन दिनुभएको हो ।
कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको पनि सम्बोधनमा उल्लेख गर्नुभएको छ ।
आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
७१ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९ पुगेको छ । कोरोना संक्रमण बढदै गएपछि बागलुङ नगरपालिकामा मंगलबार बिहानदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ
दिपेन्द्र अधिकारीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा हास्यास्पद र वैज्ञानिक रूपमा पुष्टि नभएका अभिव्यक्तिहरू दिइरहनुभएको छ । प्रधानमन्त्री कहिले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ कोरोना लाग्दैन भन्नुहुन्छ त
भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका
काठमाडौं, बैशाख १९ । कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने भएको छ । महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर चौतर्फी
काठमाडौं, बैशाख १९ । सरकारले कोरोना (कोभिड–१९) को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ । तीमध्ये काठमाडौं उपत्यकाका ६ अस्पतालमा आजैदेखि १ हजार
काठमाडौं, बैशाख १९ । छिमेकी देश भारतमा कोरोना संक्रमण भयावह बनेसँगै त्यसको असर सिमामा खटिएका सुरक्षा संयन्त्रमा परेको छ । भारतसँगको सीमा जोडिएका नाकाहरुमा खटिएका सशस्त्र प्रहरी बलमा कोभिड संक्रमणको