काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको संक्रमण गत हप्ताको तुलनामा यो साता ह्वात्तै बढेको छ । गत हप्ताभन्दा यो साता १२७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको सरुवा रोग विशेषज्ञ डा.
एजेन्सी । कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको
काठमाडौं, बैशाख २२ । छोराका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनशनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीले बुधबार अनशन तोड्नुभएको छ । कोभिड–१९ बाट जनतालाई जोगाउन राज्य संयन्त्रहरु लागिरहेको अवस्थामा तत्काल
काठमाडौं, बैशाख २२ । कोरोना भाइरसबाट नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोनाबाट ५८ जनाको मृत्यु भएको बताएको हो ।
अनिल तिवारी वीरगञ्ज । भारतसंग नेपालको प्रमुख व्यापारिक तथा प्रवेश नाका वीरगञ्ज पुनः कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । कोराना संक्रमण रोक्न समयमै सिमामा कडाइ नगरिएको कारण आर्थिक महानगरी
स्याङ्जा, बैशाख २२ । स्याङ्जा जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा चार वटा भेन्टिलेटर स्टोरमा थन्क्याइएको छ । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट
काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा बोलाउने भएको छ । महामारीका कारण स्वास्थ्य जनशक्तिको अभाव खड्किदै गएको बेला सेनाले ०७२
पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँले मंगलबार गराएको
बैतडी, बैशाख २२ । जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख
बझाङ । यार्सा संकलनको सिजन सुरु भएसँगै बझाङमा यार्सा सङकलन गर्नेको लर्को लाग्न थालेको छ । यार्सा सङ्कलनका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि मानिसहरु बझाङ पुग्ने गरेका छन्