जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो ।
काठमाडौं । प्रतिनिधिसभाका चार सांसदमा कोरोना पाजेटिभ देखिएको छ।बुधबार गरेको पीसीआर परीक्षणमा चार सांसदसहित दुइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी
एजेन्सी । कोरोना संक्रमणका कारण भारतका पुर्व केन्द्रिय मन्त्री चौधरी अजित सिंहको निधन भएको छ । ८२ बर्षिय अजित सिंहलाई गत अप्रील २० मा कोरोना संक्रमण पुष्टी भएको थियो ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना
राजेश जीसीप्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने
काठमाडौं, बैशाख २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ । एसियाली विकास बैंकको ५४ औं वार्षिक बैठकको अवसरमा
प्रज्ञा तिमल्सिना काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिदै गर्दा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएकोे छ । देशभर ६ हजार चिकित्सक र १० हजार नर्स
गृष्मा राजभण्डारी काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमितको दर ४८ प्रतिशतको हाराहारीमा पुगेको छ भने मृत्यु दर पनि दिनानुदिन बढ्दै गइरहेको छ । मंगलबार काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट मृत्यु
काठमाडौं, बैशाख २२ । स्वास्थ्य मन्त्रालयले सरकारले तोेकेको भन्दा बढी शुल्क लिने नीजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरि कोरोना महामारीको समयमा तोकिएको शुल्क
डडेल्धुरा, बैशाख २२ । डडेल्धुरा अस्पतालमा जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचारमा थप समस्या भएको छ । जिल्लामा कोरोनाका विरामीको संख्यामा बढेसँगै अस्पतालका जनशक्तिमध्ये कोही संक्रमित भएका छन् । यसले उपचारमा