१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


६५ बर्ष माथिका नागरिकलाई दोस्रो डोज खोप लगाउन समस्या

काठमाडौं, जेठ १० । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन ढिला भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा खोप प्राप्त

पछिल्लो २४ घण्टामा ७४२५ संक्रमित, ७१३५ संक्रमणमुक्त र १८५ जनाको मृत्यु

काठमाडौं, जेठ १० । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका घर–घरमा परामर्श दिँदै बागलुङकी स्वास्थ्यकर्मी खड्का

बीएनए नर्स खड्का तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन र घर–घरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरणमा सरिक भएकी हुन् ।

कोरोना जित्नेले अपनाउनुपर्ने सावधानी, लामो समयसम्म अक्सिजन चाहिन सक्ने विज्ञको चेतावनी

संक्रमण जिते पछि पनि अक्सिजनको मात्रा घटेर र फोक्सोमा निमोनिया भएर जटिल समस्या भएका बिरामीमा केही समय समस्या रहेको देखिन्छ । केहीलाई लामो समय अक्सिजनको समेत आवश्यकता पर्ने चिकित्सकहरू बताउँछन्

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३

काठमाडौं उपत्यकाका अस्पतालमा घट्न लाग्यो संक्रमितको संख्या

प्रज्ञा तिमल्सीनाकाठमाडौं, जेठ ९ । काठमाडौं उपत्यकामा एक सातादेखि कोरोना संक्रमितको संख्यामा केही कमी आएसँगै अस्पतालमा बिरामीको चाप समेत घटेको छ । शैया अभावका कारण अस्पताल बाहिरबाट नै उपचार गरिरहेका

स्याङ्जामा कोरोनाबाट थप ४ जनाको मृत्यु

स्याङ्जा, जेठ ९ । स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणबाट भीरकोट र पुतलीबजार नगरपालिकाका एक/एक र गल्याङ नगरपालिकाका दुई जनाको

पछिल्लो २४ घण्टामा ७९१४ संक्रमित, ७६६४ संक्रमणमुक्त, १९३ जनाको मृत्यु

काठमाडौैं, जेठ ९ । नेपालमा कोरोना भाइरसबाट आइतबार १९३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएकासँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको

नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं–विश्व स्वास्थ्य संगठन

काठमाडौं, जेठ ९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई आगामी साता कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री पठाउने जनाएको छ । नेपालका साथै दक्षिण एशियाली मुलुक भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि उत्पादन संघ

काठमाडौं, जेठ ७ । नेपाल औषधि उत्पादन संघले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरी संक्रमितको उपचारमा प्रयोग हुने १३