Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कोरोना बढ्योः समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं । कोरोना भाइरस संक्रमणका मानिस बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना बिरुद्धको खोप लगाउने मानिसहरुकाे संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमित मानिसहरुको संख्या बढिरहेको हाे ।