Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


कोरिया पठाइदिन्छु भन्दै ठगी गने लाहुरेटोलका कोरियन नागरिक पक्राउ

काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई महांकालबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।