काठमाडौं । कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मोनोपोली नियन्त्रणका लागि हस्तक्षेप गर्न सरोकारवाला निकायले सरकारसमक्ष माग गरेका छन् । पर्यटन मन्त्रालयमा भएको पत्रकारसँगको छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत