३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कोभिड रेस्पोन्सका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाइने, १ हजार ७७ जना परिचालन हुने

काठमाडौं । सरकारले कोरोनाभाइरस प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणले ९ हजार भन्दा बढीले ज्यान गुमाईसकेपछि बल्ल सरकारले जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो