Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


कैलाली कारागारबाट फरार कैदीबन्दी धमाधम फर्किंदै

बिराज रोस्यारा कैलाली । कैलाली कारागारबाट भागेका कैदीबन्दी धमाधम फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरु फर्किन थालेका हुन् । अधिकांश स्वस्फूर्त रुपमा कारागार फर्किएका