काठमाडौं । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा