Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


कैदीबन्दमा मानसिक समस्या धेरै

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारको अस्पताल देशभरिका बिरामी कैदीबन्दीको ‘रिफरल सेन्टर’ बनेको छ । अन्य कारागारमा उपचार नहुने कैदी बन्द बिरामीहरुलाई यो अस्पतालमा पठाउने गरिएको छ । देशका ७७ जिल्लामध्ये