Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


जेनजी युवाकाे आन्दोलनका क्रममा फरार कैदी पक्राउ

काठमाडौं। जेनजी युवाको आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्। गत भदौ २४ गते कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत ९विष्णु० भक्तपुर नगरपालिका–८ लिवालीबाट

नख्खु कारागारबाट भागेका एक कैदीबन्दी घरमा पुगेर श्रीमतीको गरे हत्या

काठमाडाैं । ललितपुरको नख्खु कारागारबाट गत भदौ २४ गते भागेका एक जना कैदीबन्दीले आइतबार घरमा पुगेर श्रीमतीको हत्या गरेका छन् । जेनजी आन्दोलनका क्रममा सहकारी ठगीकाे अभियाेग लागेका राष्ट्रिय स्वतन्त्र

कैदीबन्दीलाई जेल बाहिरै राख्ने ‘प्यारोल प्रणाली’ लागू हुन सकेन

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । निश्चित मापदण्ड पूरा गरेका कैदीबन्दीहरुलाई बुधबारदेखि जेल बाहिरै बस्न दिने गरी लागू गर्ने तयारी गरिएको प्यारोल पद्धती स्थगित भएको छ । कार्यविधि नै

कारागारबाट भागेका कैदीको तीव्र खोजी

काठमाडौं । बर्दियाको गुलरिया कारागारबाट भागेर फरार भएका अजित बुढाक्षेत्रीको खोजीका लागि साढे दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् । गुलरिया कारागारबाट तीन दिनअघि कारागारको पर्खाल नाघेर फरार भएका ३०

संखुवासभामा मृतक कैदीका आफन्तले शव बुझ्न मानेनन्

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् । एक वर्षदेखि कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र

कैलाली कारागारका एक जना कैदीको मृत्यु

कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिया कारागारमा क्षमता भन्दा तेब्बर कैदी

बर्दिया । बर्दिया जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा उनीहरूको दैनिकी कष्टकर बनेको छ । जसले गर्दा कैदी बन्दीहरूले निकै कठिन रूपमा जेल जीवन गुजारा गर्नुपरेको हाे । सजाय

स्याङजाका कैदीले मत हाल्न पाउने

स्याङजा । स्याङ्जा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पटक कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । स्याङ्जामा चार

शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचारका लागि बुधबार अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज

भीमफेदी कारागारका एक कैदीकाे मृत्यु

७ वर्षको सजाय तोकिएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने समस्या देखा परेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको थियो ।