Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


देशभरका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यस्तै आज बिहान सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली रहेको