Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


अदालत अगाडि पीडितको प्रदर्शन– ‘इच्छाराज र केशवलाललाई नछाड्नू’

तामाङ र श्रेष्ठले केही समय अघि काठमाडौं जिल्ला अदालतको जेल चलानको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । पीडितहरूले तामाङले आफूहरूको निक्षेप फिर्ता नगरेकाले समस्या भएको गुनासो गरेका छन् ।