Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


नमुना बन्दै केशर पुस्तकालय

काठमाडौं । नेपालमा पुस्तकालयको इतिहास पुरानो छ । केशर शम्शेरको निजी पुस्तकालयलाई कुनै बेला ठूलो पुस्तकालयको रुपमा लिइन्थ्यो । उहाँको निधनपछि सरकारले यसलाई सार्वजनिक पुस्तकालयका रुपमा रुपान्तरण गरेको हो ।