Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने

ओलीलाई भेट्न बालकोट पुगे बामदेव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहीबार बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम बालकोटस्थित ओली

स्वतन्त्रबाट चुनाव जित्नुलाई सत्यको रुपमा लिन हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताउनुभएको छ । बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग

प्रचण्डले हदै दर्जाको झुट र बेइमानी कुरा गरे : केपी ओली

अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको सो प्रोग्राम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई दाहालले झूट र बेइमानीपूर्ण गरेको स्पष्टिकरण दिनुभएको हो ।

अर्थमन्त्री शर्माले गोपनियता कायम गर्न सक्नुभएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले करको दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाउनुभएको छ । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा

एमाले बाहेक अरु दलले देशलाई विकसित बनाउन सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले एमालेबाहेक अन्य

एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा छैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ । उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि

पार्टीमा फर्कने कार्यकर्तालाई प्रवेश गर्न राेक छैन्: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्कने कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभएकाे बताउनुभएकाे छ। आज (शुक्रबार) विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले यस्ताे बताउनुभएकाे हाे। तर नेकपा एमाले छाेडेर

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको