२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस विजयी

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ओलीको हालको निवास रहेको सूर्यविनायक वडा

गठबन्धनले आक्रमणका घटनाहरु घटाएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेको बताउनुभयो । उहाँले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु घटाएको

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले स्थानीय

निर्वाचनपछि गठबन्धन समाप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै

अध्यक्ष ओलीले भने : ‘१० वर्षसम्मका लागि हामीलाई जिताउनुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षसम्मका लागि नेकपा एमालेलाई जिताउनका लागि आग्रह समेत गर्नुभएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएकाे पत्रकार सम्मेलनलाई आज (आइतबार) सम्बोधन

माओवादीलाई कांग्रेसले भन्दा हामी राम्रो भाग दिन सक्छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नेकपा माओवादी

कांग्रेससँग देश विकासका लागि कुनै योजना नरहेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको कडा आलोचना गर्नुभएको छ । आगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई मत दिने अपिलका लागि आइतबार

ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्नुहुने भएको छ । पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख

अरु पार्टीको चुनावी अभियान देउसी जस्तै देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गर्नुभएको छ । बिहीबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अरुका सभा

दुवै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै