Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री

सेनालाई सुरक्षाका विषयमा संवेदनशील हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय सुरक्षाका विषयमा संवेदनशील हुन नेपाली सेनालाई आग्रह गर्नुभएको । आइतबारदेखि सुरु भएको नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयकोसमेत

ओलीको आग्रह दाहालले गरे अस्वीकार

काठमाडौं, कात्तिक १ । कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि संयुक्त छलफल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्नुभएको छ । शनिबार प्रधानमन्त्री

नेकपा नेतृत्व फेरि असफल

काठमाडौं, कात्तिक १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व पार्टी एकताका बाँकी काम टुंगो लगाउन फेरि असफल भएको छ । गएको भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले

पटक-पटक मन्त्रिमन्डल पुनर्गठन हुँदा ‘कार्यसम्पादनमा असर’

काठमाडौं, असोज ३० । तीनजना मन्त्री थप्दै दुईजनाको जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ११औंपटक मन्त्रिमन्डल पुनगर्ठन गर्नुभयो । पाँच वर्षको लागि २०७४ फागुन ३ गते ओली नेतृत्वमा

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री

काठमाडौं, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार

बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपको खण्डन गर्नुभएको छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईको

कोरोनाका कारण अर्थतन्त्र र सीमान्तकृत किसान अझ बढी पीडित भएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोरोना महामारीको नकारात्मक

ओलीले ‘आफ्ना’ मान्छेलाईमात्रै मन्त्री बनाएको आरोप

काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् हेरफेरलाई ओलीइतरका नेताहरुले पार्टी कमिटीको निर्णयविपरीत भएको आरोप लगाएका छन् । सरकारका नियुक्तिहरु पार्टी कमिटीको परामर्श र अध्यक्षद्वयको सल्लाहमा गरिने

‘प्रधानमन्त्रीको राजनीतिक गोटीमा मन्त्रिमन्डल’

काठमाडौं, असोज २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति-संघर्षको असर मन्त्रिमन्डलका अनुहारहरुमा पटक-पटक देखिने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको अढाइ वर्षमा विभिन्न कारणले ११औंपटक