Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


कर्णाली प्रदेश मुख्यमन्त्रीको विवाद समाधान गर्न दाहालको आग्रह, ओलीबाट बेवास्ता !

काठमाडौं, असोज २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मर्मविपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताउनुभएको छ । सोमबार बिहान

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ । । मन्त्रिपरिषदलाई पूर्ण दिने, पार्टी एकीकरणको बाँकी काम र कर्णाली प्रदेशमा

‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’

काठमाडौं, असोज २४ । डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट

नेकपामा एकताको बाँकी काम टुंग्याउने भाखामा फेरिपनि संशय

काठमाडौं, असोज २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष र महासचिवबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको छलफलमा हप्ता दिनभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेपनि संशय कायमै छ

नेकपा अध्यक्षद्वयबीच सहमति नहुँदा तत्काल मन्त्रिपरिषद हेरफेर नहुने

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ । मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका

प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेड (१.५ डीसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैंभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ ।

मन्त्रिमन्डल पुनर्गठनमा अन्योल

काठमाडौं, असोज २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो स्थायी कमिटी बैठकले निर्णय गरेपछि मन्त्रिमन्डल पुनर्गठनको चर्चा सुरु भएको थियो । तर, स्थायी कमिटीले प्रस्ताव पारित गरेको तीन

अर्थमा सहमति नहुँदा नेकपा सचिवालयमा ‘भएन मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल’

काठमाडौं, असोज २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल नभएको बताइएको छ । सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने

डा. केसीका मागप्रति सरकार किन मौन ?

काठमाडौं, असोज २० । विभिन्न छबुँदे माग राखी विगत २३ दिनदेखि अनशनरनरत् चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसीका माग सम्बोधन