२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन बहुमत सचिवालय सदस्यको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा

अध्यादेशले नेकपामा झन् चर्कियो विवाद

काठमाडौं, मंसिर ३० । सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ? (अध्यादेशसहित)

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अवरुद्ध भइरहेका बेला सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक

नेकपाभित्र पार्टीको घोषित नीतिमै विवाद

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको घोषित नीतिमै विवाद देखिएको छ । यसअघि, पार्टीको विधि, संगठनात्मक पद्धति, व्यक्ति संस्थाको मातहत रहने नीति र सहमतिको उल्लघंन

हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको

नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दै, ओली उपस्थित हुने/नहुने अझै लागेन टुंगो

काठमाडौं, मंसिर २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु

संवैधानिक परिषद्को आइतबारको बैठकमा देउवा नजाने

काठमाडौं, मंसिर २७ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकमा नजाने हुनुभएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक

नेकपामा मौलायो गुटगत भेला

काठमाडौं, मंसिर २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो

दाहालको अडानले ओलीलाई नैतिक दबाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको जारी स्थायी कमिटी बैठकमा सहभागी हुन दबाव परेको छ । अध्यक्षद्वयले छुट्टाछुट्टै आरोपपत्र सचिवालय बैठकमा पेश गरेसँगै बढेको विवाद स्थायी कमिटीमा पुगेपछि अध्यक्ष

कोरोना खोप छिट्टै उपलब्ध हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । विश्व मानव अधिकार दिवसका