फरक प्रसङ्गमा मा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताउँदै पार्टी विधानको गलत प्रयोग गरिएको आरोप लगाउनुभयो । पार्टीलाई विधिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी भएको आरोप लगाउँदै
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो,
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले संघीयताले कामै गरेन भन्दै यो काम नलाग्ने रहेछ भन्न
३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार
नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको भन्दै उहाँले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेकाले ओलीले बैठकको सामना गर्न नसकेर भाग्ने गरेको आरोप लगाउनुभयो
ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडकहरूको शिलान्यास गर्दै उहाँले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निक्र्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेकोमा
‘हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के–के कुरामा र कति समय पछि प्रभाव पार्छ,' प्रधानमन्त्रीले भन्नुभयो, 'त्यसले पार्ने आर्थिक क्षतिमा तथा कार्य सम्पादनमा पर्ने असरबारे ध्यान दिनुपर्छ ।'
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरूलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा