बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।
वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठक
काठमाडौं । १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे
काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (भोलि) पनि बस्ने सम्भावना न्यून रहेको नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले
काठमाडौं, कात्तिक २६ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन भएको छ । बैठक शुक्रबार सम्मलाई स्थगन भएको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको