२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


गृहमन्त्री खाँड र केन्द्रिय सुरक्षा समितिबीच निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं, पुष २२ । गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गर्नुभएको हो ।