Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


सुन तस्करीमा नाम जोडिएका नेताहरुलाई अनुसन्धान गर्न माओवादी केन्द्रिय सदस्यहरुको माग

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा बिभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् । केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म