काठमाडाैं। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुत्त हुनुभएको छ। ६ दलीय गठबन्धनको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुत्त गर्नुभएकको हो।