Logo ६ माघ २०८२, मंगलबार | Wed Jan 21 2026


सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडाैं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।