Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । कृष्णनगर प्रहरीले साढे सात किलो अफिमसहित एक महिला र एक अटो चालकलाई पक्राउ गरेको छ । ईलाका