Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


कैलालीमा रासायनिक मलको चर्को अभाव

कैलाली । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको