Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त

इलाम । इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त भएका छन् । सरकारले दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामै मिल्क होलिडेको अन्त्य हुँदै गएको हो । प्रदेश