१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मलको कालोबजारी गरे कारवाहीको चेतावनी, बिक्री पारदर्शी गर्न निर्देशन

काठमाडौं । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं