Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


एकवर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने कृषि मन्त्रीकाे दावी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आज (शनिबार) आयोजना गरेको