Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटे

काठमाडौं । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । बिहीबार सार्वजनिक गरिएको सातौं कृषि गणनाको नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा