काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि कुहिने र नकुहिने फोहोर अलग-अलग संकलन गर्ने भएको छ। महानगरले ल्याण्डफिल साइटका स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना