Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कुभिन्डोको माग कम, मूल्य पनि घट्यो

काठमाडौं, कात्तिक ९ । बजारमा कुभिन्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण मठ-मन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रिमा पशुबलि नदिनेहरुले कुभिन्डोको बलि दिने