Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


कुन्दन काफ्लेले दिए कांग्रेस बागमतीको प्रमुख सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिनु भएको छ । काफ्लेले मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता