Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कुकुरकाे आक्रमणले पाँच वर्षीय बालककाे अनुहारमा सय टाँका

घरबाहिर खेल्दै गरेका बालकलाई कुकुरकाे आक्रमण गर्दा अनुहारमा गम्भीर चाेट लागेकाे छ । २० देखि २५ सेकेन्डमा कुकुरले बालकलाई गम्भीर घाइते बनाएकाे आजतकले लेखेकाे छ ।