Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सत्यमोहन जोशीको फोक्सोमा पानी जम्यो, पिसाबमा पनि संक्रमण

उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।