Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


१० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दललाई कांग्रेस नेता राठौरकाे चुनौती

काठमाडाैं। नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौती दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो चुनौती दिनुभएको हो। उहाँले