Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


पर्यटनमन्त्रीले दायाँबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन