१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


त्रिभुवन विमानस्थलबाट फेरी १ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो । ६० किलो