Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

बुटवल । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी