एजेन्सी । दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्ववान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । युएईको सारजहामा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित