१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निर्वाचनमा ४० प्रतिशत सिट पाउनुपर्ने काेइराला पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर डा.शेखर कोइराला समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४० प्रतिशत सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ । शेखर समूहका शीर्ष नेताको उपस्थितिबिना काठमाडौंमा