Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्योसँग गण्डकी-११ पराजित

काठमाडौं । स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी-११ लाई पराजित गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी–११ लाई ३–० गोल अन्तरले हराएको