Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


सक्रिय राजनीतिबाट विश्राम लिएको एमाले नेता अधिकारीको घोषणा

काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ। ६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको हो। उहाँले जसरी