२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिनले नेपाल टी-ट्वान्टी लिग खेल्ने

काठमाडौं । दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । काल्भिनले नेपाल टी-ट्वान्टीको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका हुन् । लुम्बिनीले शनिबार सामाजिक