Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


बागलुङको बलेवा विमानस्थलको कालोपत्रेको काम सम्पन्न

बागलुङ । लामो समयदेखि संचालन हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्गलाई स्तरोउन्नती गरी पुनः संचालनमा ल्याउन बागलुङ नगरपालिकाले योजना बनाएर काम अघि बढाएको हो । पटक–पटक प्रभावित हुँदै आएको याे