बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत बागलुङ–घोँडाबाँधे सडकको ट्रयाक खुलेको २४ वर्ष पुग्दा पनि कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्दै आउनु परेकोछ ।