Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कालिकोट पिलीमा अटो दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनु भएको छ । समोबार बिहान करिब ६ः३० बजे पिलीबाट मान्म जादैै