Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


अमेरिका र क्यानडाको सिमानामा कार विष्फोट हुँदा दुई जनाको मृत्यु

एजेन्सी । अमेरिका र क्यानाडको सिमानामा पर्ने रेन्बो ब्रिजमा एउटा कार विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परि सिमा सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मी घाइते भएका छन्